दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “भू तथा जलाधार संरक्षण ऐन, २०३९” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
भू तथा जलाधार संरक्षण ऐन, २०३९
(१) यस ऐनको नाम “भू तथा जलाधार संरक्षण ऐन, २०३९” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।